आज बजारमा कति छ सुनको मुल्य ?

काठमाडौं। केहि दिनदेखि सुनको मूल्य स्थिर छ । मंगलबार आज सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । १३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता तेजावी सुन भने ५९ ह...

‘ए’ डिभिजन लिगः एपिएफ र सरस्वती विजयी

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले बाजी मारेको छ । हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै महत्वपूर्ण ती...

प्रधानन्यायाधीश जबरा जसले गुठी सञ्चालनमा छोरीको हक दिलाए

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा २९औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन्। सुनुवाइ समितिबाट आजै सर्वसम्मत नाम अनुमोदन भएका राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयत...

एक व्यक्तिले एउटा मात्रै डिम्याटमा कारोबार गर्न स्टकको आग्रह

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता ९डिम्याट० मा मात्रै कारोवार गर्न आग्रह गरेको छ । पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र बोर्डको निर...

हाब्रेको छाला मुद्दाका प्रतिवादी तामाङ कारागार चलान

काठमाडौँ। दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिक...

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन- नेता पौडेल

दमौली।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासम...

शेयर बजार आज पुनः घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारो...

पुनःनिर्माणसम्बन्धीको सम्पुर्ण अधिकार अब स्थानीय तहलाई

नुवाकोट। विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदुरमा सम्पन्न द...

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

पाकिस्तान। पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ ।  पा...

नौ दिनदेखि चार किशोर बेपत्ता

भरतपुर। नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता...