किरण शाह छाँगाबाट खसेझै भइन्, जतिवेला अपरिचित युवतीले हुनेवाला आफ्नो दुलाहको असली धन्दा पर्दाफास गरिन्

काठमाडौं । ज्ञानेश्वरकी किरण शाह नाम परिवर्तन त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यस वेलासम्म ढिला भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरी...

भारतीय गाडीको बढ्दो प्रयोग, ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा– सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहा...

होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन प...

बिहारमा अचाक्ली गर्मीको, करीब २०० जनाको मृत्यु

पटना । यस वर्ष बिहारमा तापक्रम असामान्य रुपमा बढेको छ । बढ्दो गर्मीका कारण पछिल्लो दुई दिनमा मात्रै ११३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिडियाले जनाएअनुसार यस वर्ष गर्मीको कारण करीब २०० को ज्यान गएक...

जागिरको लोभ देखाएर झापा पुर्याई बन्धक बनाएर यौन धन्दा

झापा । काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई छापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै क...

ललितानिवास जग्गा प्रकरण, अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेका सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा न...

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्य...

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजा...

विधेयकका कारण देश आन्दोलित भइरहेका वेला थप २९ विधेयक ल्याउँदै सरकार

काठमाडौं । संसद्मा दर्ता भएका विभिन्न विधेयकका कारण देश आन्दोलित भइरहेका वेला सरकारले थप २९ वटा नयाँ विधेयक ल्याउने तयारी गरेको छ । भ्रष्टाचार नियन्त्रणदेखि संवैधानिक पदाधिकारीलाई पदमुक्त गर्न लगाइने महाअभियोगसँग सम्बन्ध...

आउँदो भाइटीकासम्म तयार हुन्छ रानीपोखरी ?

काठमाडौं । पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ । राजा प्रताप मल्लको पाल...