एमालेको वडा अधिवेशन कात्तिक ६ गते, अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् । वडा अध...

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

धनगढी, १ कात्तिक । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका-४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० ...

नुवाकोटमा कांग्रेस र माओवादीको जग भत्कियो, एक सय बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

नुवाकोट, १ कात्तिक । नुवाकोटको किस्पाङमा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस र माओवदीको जगको रूपमा किस्पाङका क्रियाशिल एक सय भन्दा बढी नेता कार्यकर्ता आइतबार नेकपा एमाल...

यस्तो छ तीन दिनको मौसमः वर्षादेखि हिमपातसम्म

काठमान्डौं, १ कात्तिक । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ। शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो। मौसममा बदली भएपछि किसानले पाकेको धान काट्न पाएका छैनन्। केही किसानले धान काटे पनि पानीले भिजा...

आठ जिल्लाको सिडिओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निणर्यबाट आयतवार ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो । गृह मन्त्रालय...

दशैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री

काठमाडौ ३१ असोज । हिन्दुहरूको महान् पर्व दशैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोक...

पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त, ६ को मृत्यु

काठमान्डौ, ३१ असोज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ८० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४...

सिन्धुलीमा नौ जना युवाद्वारा तीन किशोरीमाथि सामूहिक बलात्कार,तीन पक्राउ

काठमान्डौ, ३१ असोज । सिन्धसलीमा नौ जना युवाद्धारा तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको कमालामाई नगरपालिका-५ बोझेका तीन किशोरीमाथि गएराती सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ...

सल्यानमै एक्लिन थाले प्रकाश ज्वाला : स्वकीय सचिवसहित समाजवादीतिर लागेका नेता-कार्यकर्ता एमालेमै फर्किए

सल्यान, ३१ असोज । नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन् । ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ ...

‘पार्टी नबन्दै भत्किंदै नेकपा (एस), माधव नेपालको ‘निराशाजनक प्रस्थान’

काठमान्डौ, ३१ असोज । नेकपा एमालेमा महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपालको नयाँ पार्टी अभियान भने नकारात्मक मोडतिर गएको छ । सैद्धान्तिक, वैचारिक मतभेद नभई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्त...