काठमाडौँ, ६ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कुनै फैसला गर्दा पैसा खाएको थाहा भएमा उक्त सूचना बारमा बुझाउन आग्रह गरेका छन् । प्रन्या जबरा...
समाचार
महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं – नेता पोखरेल
काठमाडौं, ६ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताउनुभएको छ । वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा...
खार्मीका २७ घर उपभोक्ताको हरेक घरमा खानेपानीको धारा
खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घर स्थानीय बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दश लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदानगरी रु १८ लाखभन्...
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन राष्ट्रिय युवा संघको माग
खोटाङ, २ मंसिर । राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गरेको छ । बिहिबार राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्...
स्वर्गीय शिक्षक शुभसेरको स्मृतिमा उत्कृष्ट शिक्षक पुरस्कार स्थापना गरिने
खोटाङ, २ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ । वि.सं.२००६ साल साउन २६ गते जन्म भइ २०७८ साल भदौ ५ गते निधन भएका शिक्षक र...
अभिनेत्री गौतमले ‘घुँइचो’ मा काम गर्ने
काठमाडौं, १ मंसिर । अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘घुँइचो’ मा काम गर्ने भएकी छिन् । उनले आफ्नो करिअरको दोश्रो चलचित्र साइन गरेकी हुन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन् । उनी रामज...
प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाही प्रशासनमा के को भिड लाग्यो ?
काठमाडौं, १ मंसिर । प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाहीमा नागरिकता बनाउनेहरुको भीड बढेको छ । नागरिकता जारी हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवासहित हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने सेवाग...
एमालेको अहिले कुनै पनि पार्टीसँग प्रतिष्पर्धा छैन : अध्यक्ष ओली
काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ । ‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी ...
चर्चित नेता पशुपति मिश्रासहित ४ हजार जना सामुहिक पार्टी प्रवेश
नेपालगञ्ज, १ मंसिर । बाँकेका चर्चित नेता एवं जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज चर्चित एवम् प्रभावशाली ...
जबरालाई बारले ७२ घण्टापछि हुत्याएर फाल्ने
काठमाडौं, १ मंसिर । कडा आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अल्टिमेटम समेत दिएपछि तनाबको स्थिति उत्पन्न भएको छ । बारले प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि...










