काठमाडौं । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टी्भित्र दुई खेमा देखिएको...
समाचार
सबैभन्दा बढी मिसावट घिउतेल र खानेपानीमा
काठमाडौं । बजारमा पाइने अधिकांश तेल, घिउ र प्रशोधित खानेपानीमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगतमा अनुगमन गर्दा घिउतेल र पानी बढी अशुद्ध भेटिने गरेका थिए । पछिल्लो समय पनि यिनै वस्तुमा ...
अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने
काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । अहिले कार्या...
सभामुख–उपसभामुख कतिन्जेल एउटै दलको ?
काठमाडौं । एउटै दलको सभामुख र उपसभामुख हुन नहुने संवैधानिक तथा राजनीतिक विवाद अझै टुंगिन सकेको छैन । सभामुख र उपसभामुख, प्रतिनिधिसभा, सत्तारुढ दल तथा न्यायालयसमेत यो विवाद टुंग्याउने विषयमा उदासीन छन् । संविधानको ध...
यी राशि भएकाहरुलाई आजको दिन अत्यन्त फलदायी हुने
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश...
जहाँ मुर्खको पूजा हुन्छ, त्यहाँ कहिल्यै दुःखको अन्त्य हुँदैन् – चाणक्य नीति
काठमाडौं । पुरानो समयमा जब भारत खण्ड–खण्डमा बाँडिएको थियो, तब आचार्य चाणक्यले अखण्ड भारतको निर्माण गरेका थिए । चाणक्यले एक सामान्य बालक चन्द्रगुप्तलाई अखण्ड भारतका सम्राट बनाएका थिए । चाणक्यले जीवनलाई सुखी र सफल बनाउ...
भक्तपुरको टोलटोलमा घुमाएर मारियो राक्षस
भक्तपुर । प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरे...
पूर्व सांसदसमेत रहेकी विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी...
विराटनगरका १०१ वर्षीय रेग्मीलाई पोषण भत्ता
विराटनगर । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रे...
राजश्व चुहावट मुद्दाका फरार अभियुक्त भोजपुरका कमलबहादुर श्रेष्ठ पक्राउ
भोजपुर । राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खट...
