खोटाङ २६, कातिक । कोरोना संक्रमणका कारण तिहारमा खेलिने देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । खोटाङमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिललाभित्र तिहारमा देउसी भैलो खेल्...
समाचार
जन्तेढुङ्गा गाउँपालिकामा नेकपाको श्रम शिविर
खोटाङ, २२ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णय अनुसार नेकपाको गाउँपालिकास्तरीय समि...
असोजमा ४९१ सवारी कारबाहीमा, रु तीन लाख ४२ हजार राजश्व सङ्कलन
खोटाङ, ७ कात्तिक । ट्राफिक प्रहरी कार्यालय खोटाङले गत असोजमा नियम विपरित सञ्चालन गर्ने ४९१ वटा सवारी साधनका धनीलाई कारबाही गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरे...
महिला बालबालिका पुनः स्थापना केन्द्रको भवन उद्घाटन
खोटाङ, ५ कात्तिक । महिला बालबालिका पुनःस्थापना केन्द्र खोटाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । केन्द्रको प्रथम साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा भवन उद्घाटन गर्नुका साथै भवन निर्माणका लागि निःशुल्क जग्गा उपदब्ध ...
ओली–प्रचण्ड भेटवार्ता : कर्णालीको समस्या स्थानीयस्तरबाटै मिलाउन पहल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीको कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा छ...
दशैँतिहार मनाउन एकल महिला, दलित र गरिबलाई राहत सामग्री
खोटाङ, २ कातिक । रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरिब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रति घर परिवार ३०...
दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपा प्रवेश (नामावलीसहित)
राजन ठटाल खोटाङ, १ कातिक । दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबेश गरेका छन् । नेकपाले बतासेमा आयोजना गरेको...
प्रदेश सरकारले उलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान
खोटाङ, ३० असोज । एक नम्बर प्रदेश सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय...
लागु औषध उद्योग सञ्चालक काँग्रेस नेतासहित दुई युवक पक्राउ
खोटाङ, २९ असोज । लागु औषध उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका दुई युवक पक्राउ परेका छन् । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागु औषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित ...
जबरजस्ती करणीका घटनालाई जनप्रतिनिधिले नै पैसामा मिलाउन खोजेपछि…
खोटाङ, २८ असोज । ऐसेलुखर्क गाउँपालिकाकी १६ वर्षीया एक किशोरीमाथि भएको जबरजस्ती करणीका घटनालाई वडा सदस्यकै अगुवाइमा आर्थिक लेनदेन गरेर गाउँमै मिलापत्र गराउन खोजेको खुलासा भएको छ । स्थानीय एक युवकबाट किशोरीमाथि पटकपटक भएको...










