सामाजिक बिकास मन्त्री राईको सफलता, ब्याण्ड भर्सेज ब्राण्डकोे नीतिगत बाटो खुल्यो

बिराटनगर ।  प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले उठाउनु भएको घरेलु मदिरा लोकल कोदोको तिनपाने रक्सीको उत्पादनको ऐन बनाउनका लागि नितिगत बाटो खुलेको छ । प्रदेश नं.१ को आ.व.२०७८÷७९ को निति तथा कार्यक्रम सार्...

खोटाङ सेवा समाज युकेद्धारा जिल्ला अस्पताललाई ११ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ, खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भई युकेलाई कर्मथलो बनाईरहेकाहरुको साँझा संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य ...

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

२६ जेष्ठ विराटनगर, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नु भएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दि...

नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    खोटाङ  । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले  दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत...

खोटाङमा मोटरसाईक चोरी गर्ने दुई जना पक्राउ

खोटाङ । खोटाङमा मोटरसाईकल चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुईपा पञ्चदोबाटोका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरी गरी फरार रहेका दुई जनालाई...

सामाजिक विकास मन्त्रीराईद्धारा १० हजार एन्टीजेन किट सहित लाखौ मुल्यका स्वास्थ्य सामाग्रगी हस्तान्तरण

खोटाङ,  प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला असपताल खोटाङलाई १० हजार बढी एन्टीजेन किट सहित लाखौ मुल्य पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राई आफैले एन्टीजेन किट,अक्सिजन सिलिण्डर...

प्रधानमन्त्रीलाई मेयरको पत्र, सरकार गरिब जनता बचाउन निःशुल्क हेलीकोप्टरको व्यवस्था गर

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलीकोप्टरको व्यवस्था गर्न माग गर्नु भएको छ । कोभिड–१९...

एमाले नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलमा आइसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

उमेश भुजेल खोटाङ । नेकपा एमालेका प्रभाबशाली युवा नेता विशाल भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलका लागि स्वास्थ्य उपकरण आईसियु र भेन्टिलेटर खरिदका गर्न अर्थ मन्त्रालयले तिन करोड बजेट उपलब्ध गराएको छ । जिल्लामा कोरोना ...

खोटाङका कुन स्थानीय तहलाई कति बजेट ?

खोटाङ ।  नेपाल सरकार अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि खोटाङका १० स्थानीय तहलाई साँढे तीन अर्वभन्दा बढी बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्रालयले ३ अर्ब ५७ करोड ६४ लाख बजेट विनियोजन गरेक...

वाह, एमालेको ५१ सालको भन्दा लोकप्रिय बजेट

विक्रम केसी   काठमाडौं । २७ वर्षपछि नेपालमा बजेटका यावत कीर्तिमान भंग भएको छ । नेपालको इतिहासमा सर्वाधिक लोकप्रिय बजेट थियो– ०५१ सालको बजेट । त्यो बजेटलाई बिर्साउने गरी अत्यन्त लोकप्रिय बज...