कोठा हेर्न आएकी महिलालाई सेनाका जम्दारले जबर्जस्ती गर्न खोजेपछि…

भक्तपुर । जबरजस्ती करणीको आरोप लागेका नेपाली सेनाका एकजना जमदारलाई कारवाहीको लागि सैनिक अदालत लान पाउनुपर्ने मागलाई भक्तपुर जिल्ला अदालतले इन्कार गरिदिएको छ । असार २१ गते दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिकामा वडा नम्...

मध्यरातमा विप्लव समूहका उपत्यका इन्चार्ज लामा पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका ल...

अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि माथि सबै तहका कर्मचारीको कार्यसम्पादन गर्ने भएको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन अंक उच्च देखिने, तर कार्य...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । ...

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसके...

बालुवाटार जग्गा प्रकरणः प्रमाणनै नमागी फैसला

काठमाडौं । बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी वि...

‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ प्रदेशकै गौरव – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ सञ्चारकर्मीका लागि अति आवश्यक भएको बताउनुभएको छ । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन उक्त सञ्चारग्रामको आज निरीक्षण गर्दै उहाँले ...

पन्ध्र लाख घुससहित कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयर पक्राउ

काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्र...

सर्पले डस्दा एक ४५ वर्षीय शिवनाथ महतो मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बर्दिवास–४ मा ...