खोटाङ, ५ पुस । राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई बिदाई गरिएको छ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङको राष्ट्रिय सेवा दल (एनसीसी) सि.सं....
समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकप्रिय काम, वडाबाटै योजना सम्झौता शुरू
खोटाङ,२९ मङ्सिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा-वडामै योजना सम्झौताको काम शुरु गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने गरी पालिकाले गत २६ मंसिरबाट वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालेको हो। पालिकाबाट...
विकासकाे काममा ढिलासुस्ती भएकाे भन्दै एमाले केन्द्रीय सदस्य पाैडेलले सिडिओलाई बुझाए ११ बुदे ज्ञापनपत्र
खोटाङ, नेकपा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने वातावरण तय गर्नका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् । बहुचर्च...
सुमो दुर्घटनामा घाइते चालकको उपचारमा लानेक्रममा मृत्यु
खोटाङ, २६ मङ्सिर । खोटाङमा यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारमा लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । को १ ज ३०२७ नम्बरको सुमो दिक्तेल–हुर्लुङ सडकखण्डको दिखुवाखोलामा दुर्घटना हुँदा गम्भीर घा...
किराँत समुदायको महान चाड ‘साकेला उँधौली’ शुरु
खोटाङ, २२ मङ्सिर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (बिहीबार)देखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साक...
खाेटाङमा बस दुर्घटना हुँदा चार घाइते
खोटाङ, १८ मंसिर । बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित ...
त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान
खोटाङ, १५ मङ्सिर । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रम अन्तरगत १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु दश लाख लागतमा हलेसी मन्दिर प...
ज्योतिषि र खादामालामा व्यस्त नेतालाई खुल्ला-पत्र
कुमारबाबु बस्नेत (टिबी) खोटाङ, हाल भक्तपुर आवधिक निर्वाचनको परिणाम आउँदैगर्दा काठमाडौं शहरमा तीन कुराको चर्चा (तीन मोह) चलेको छ । पहिलोः केपी ओलीको ज्योतिषि मोह– झट्ट हेर्दा निक्कै हेर्न लायक तर कम्यूनिष्ट भएर बुझ्दा अ...
तापखोला पुल सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीयलाई राहत
खोटाङ, १३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । १ नं. प्रदेश सरकार, भौतिक ...
खोटाङ : प्रदेशसभा (क) मा एमाले उम्मेदवार पाँचकर्ण राई (पीके) विजयी
खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार १९२ मतान्तरले पराजित...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 498
- Next Page »










