काठमाडौँ। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन ल...
समाचार
सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न सासू-बुहारी अन्तरक्रिया सञ्चालन
जाजरकोट। सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ । प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बु...
चलचित्र ‘समर लब’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक गरिएको हो ।निकैनै ...
किन रोकिदैछ ८६ प्रकारका औषधिको आयात रोकिँदै ?
सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ । औषधिहरूको सूची भने गो...
धारिलो हतियार प्रयोग गरी कुमालको हत्या
बेझाड। रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँ...
सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छः नेता नेपाल
धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् । उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढत...
ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको ना६ख २३८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा७१प ६४ नम्बरको मोटरसा...
वरिष्ठ पत्रकार कुलुङको निधनले महासङ्घ स्तब्ध
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको जनाएक...
माग सम्बोधन नगरेपछि गाउँपालिकाद्वारा आयोजना निर्माण ठप्प
रामेछाप। लिखु तामाकोशी गाउँपालिका– ४ स्थित निर्माणाधीन ‘श्वेत गङ्गा हाइड्रोपावर लिखु–३’ को निर्माण कार्य गाउँपालिकाले ठप्प पारेको छ । आयोजनाबाट अति प्रभावित स्थानीयवासीले राखेका माग सम्बोधन नगरेको भन्दै गाउँपालिकाका अध्य...
झापाको गौरीगञ्जमा भिषण आगलागी, एक जनाको मृत्यु
भद्रपुर। झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनको ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भ...
