म्याग्दी। भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको ज...
समाचार
कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन – नेता नेपाल
दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताउनुभएको छ । कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान त...
प्रधानमन्त्री नहुँदा नेकपामा किन हतारो ?
काठमाडौं । प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्...
काङ्ग्रेसका युवा नेता नेकपामा प्रवेश
काठमाडौँ। प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका युवा नेता उपेन्द्र घिमिरे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । घिमिरेलाई खोटाङका प्रतिनिधि सभा सदस्य एबम नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराई र युवा संघ ...
मलेशियामा एक सोलुखुम्बुका एक युवकको मृत्यु
सोलुखुम्बु । वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनाम...
आगामी फागुनभित्रमा करीब २० हजार कर्मचारी मागिने
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्...
गण्डकी प्रदेशमा आज पाँच जनाको मृत्यु
पोखरा। गण्डकी प्रदेशमा आज विभिन्न घटनामा परी पाँचको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चार्जमा राखेको मोबाइलबाट भिडियो हेर्दै गर्दा अचानक चट्याङ परी मोबाइलबाट करेन्ट लाग्दा तनहुँको रिशिङ गाउँपालिका–१ काहुँशि...
नायिका बर्षा शिवाकोटीको सिउँदोमा पवनको सिन्दुर (हेर्नुहोस् भिडियो)
काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश ख...
‘बस्नेतको ‘मुक्तक सागर’ विमोचन
काठमाडौँ। साहित्यकार नूरा बस्नेतले प्रकाशन गर्नुभएको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको आज काठमाडौँमा चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गर्नुभएको छ । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ...
अत्यधिक हिमपातको कारण उत्तरी गोरखाको जनजीवन कष्टकर
गोरखा। गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण सामागाउँ, ल्हो, ...

