काठमाडौं – भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ । यो समाचार आजको अनन्तराज लुइँटेलले लेखेका छन् ।न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा ...
समाचार
बिहीबार कुन राशिका लागि कति लाभदायी ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइने छ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धा...
अब विश्वभर निःशुल्क हाइस्पिड वाईफाई उपलब्ध गराउने
चीनको एक कम्पनीले अब विश्वभर निशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण भएको हो । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश...
महिलालाई पानी व्यवसायमा उद्यमी बनाउन गरियो महत्वपूर्ण सम्झौता
काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थिति...
स्तन क्यान्सरका यी १० हल्ला, थाहा पाउँनुहोस् महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ
एजेन्सी । स्तन क्यान्सर स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि लाग्न सक्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पु...
तपाइको कानको कानेगुजीले बजाउँछ स्वास्थ्यमा खतराको घन्टी, थाहा पाउनैपर्ने यी सात कुरा
१.तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ । २.कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्...
फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा रू २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय ...
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
सिन्धुपाल्चोक। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठ...
श्रीमानकै अगाडि सामूहिक बलात्कार, भिडियो बन्यो भाइरल
राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्याइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो ।घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।...
प्रधानमन्त्री ओलीको यी तीन बोलीले संसदमा हंगामा
काठमाडौँ । आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु, संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस...
