बच्कना बुद्धीले न नेता, न कार्यकर्ता !

–भीम राई देशको पछिल्लो राजनीतिक घटनाक्रमहरुले मुलुकका ठूला भनिएका राजनीतिक दलभित्र नै बच्कना राजनीतिज्ञहरुको बोलवाला भएजस्तो देखिन थालेको छ । नेपाली राजनीतिको मियो बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शिर्ष मानिएका न...

‘दुईतिहाई मत इतिहासका लागि भारी हुन सक्छ’

–भीम राई राजनीति भनेको मूलुुक चलाउन निर्माण गरिने सबैखाले नीतिहरुलाई मार्ग निर्देश गर्ने मूलनीति हो । राजनीति भन्नु विचार र सिद्धान्तको आधारमा निर्माण हुन्छ । राज्य सञ्चालनका लागि अख्तियार गरिने सबै खाले नीतिहरु जस्तै क...

कोरोना कहर ः विपत्ति सामना गर्न योजना बनाउने पाठ !

–भीम राई महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्व आतङ्कित भइरहेको छ । यसबेला शक्तिशाली भनिएका देशहरु थला परिसकेका छन् । हाम्रो जस्तो साना मूलुकहरुको हालत उस्तै छ । विश्वमा कोरोना सङ्क्रमण र मृ...

नेकपाभित्रको प्रोक्सी वार, न वार न पार !

–भीम राई कुनै समय सस्तो थियो नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुलाई सत्तो सराप गर्थे । यस्तै नेकपा माओवादी केन्द्रका नेताहरुले समेत नेकपा एमालेलाई उस्तै गाली र सरापहरु गर्थे । त्यो निकै लामो समय चलेक...

ओलीको बिकल्प ओली नै…

कमल ढकाल बर्तमान अबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्य कुनै पद छाड्नुपर्ने गरि एक पद एक ब्यक्तिको जिम्मेवारी पाउनुपर्ने निर्णय हुनुपर्छ भन्दै एकाथरी नेताहरुले हङगामा मच्चाउने प्रयास...

बिरोधकालागि मात्र बिरोध ?

–भीम राई गर्दा हुने विकास र नबुभ्mदा हुने विरोधकाबीच दिक्तेल बजारले काँचुली फेर्दै गएको छ । विकास हुनुका लागि केहि समय सानातिना बिनासहरु हुने गर्दछन् । केहि समय स्थानीयलाई गारो अफ्ठयारो असजिलो पनि पर्न जान्छ । यो कुनै अ...

असारको पन्ध्र !

–भीम राई गाउँमा किसानलाई यतिबेला निकै चटारो छ । मुठी खाएर मुरी उब्जाउने समय हो यो ग्रामिण किसानका लागि । उनीहरुका लागि हल गोरु घसाउनु, खेतको आँठा काट्नु, खेत रोप्ने बाउसे र रोपाहारहरु खोज्नु, पानीदेखि खानेसम्मको जोहो गर...

कोरोना भाइरस र दक्षिण कोरिया

राजेन्द्र राई चिनको हुओइ प्रान्तको बुहान शहरस्थित थोङ्जी अस्पतालमा लगभग छ महिनाअघि एक अनौठो प्रकृतिको बिरामी फेला परेको थियो । जसलाई डाक्टर र अनुसन्धान कर्ताहरुले नोबेल कोरोना भाइरस पुष्टि गरेका थिए । यो भाइरस एक व्यक्त...

स्थानिय तहमा वजेट तर्जुमा प्रकृया

विजय लुईटेल नेपालको वर्तमान संविधान जारी भएसँगै एकात्मक राज्य प्रणलीको स्वरुपवाट परिमार्जित भइ संघीय संरचना अनुरुप तीन तहको स्वरुप विभाजित भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा रुपान्तरण भएको छ । संविधानक...

कोरोनाविरुद्धको लडाइमा मात्र होइन, आत्मनिर्भर बन्न प्रत्येक नेपालीले कसम खाने समय हो यो !

डा. कल्याण रोका । नाफाः पुँजीवादको समग्र सार पुँजीवादी अर्थतन्त्र भनेको मुख्यतः नाफा अर्थतन्त्र हो । यदी नाफा भन्ने चीज नहुने हो भने त्यहाँ पुँजीवाद रहँदैन । त्यसैले नाफा पुँजीवादको रक्तसञ्चार हो । आज पक्ष र विपक्षमा व...