प्रश्नै प्रश्नले थिचिएको दिक्तेलबजार

–भीम राई खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको किराँत चोकदेखि हाटडाँडासम्मको यात्रामा निस्कँदा तपाईले जे देख्नुहुन्छ । त्यसले मनमा एक किसिमको तरङ्ग दिन्छ । बजारको प्रत्येक पेटी र पसलहरुमा स्थानीय उत्पादन...

सार्वजनिक चासोको विषयहरुमा निर्णायक भूमिका नगरवासीको हुनेछ, त्यसैले हरेक सेवा प्रवाह र गतिविधि नियाल्ने गरौं -मेयर रिजाल

देशका ७५३ वटा स्थानीय तहमध्ये पहिलो आवधिक नगर योजना बनाउन सफल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विकासका हरेक गतिविधिमा अग्रसर भएर अघि बढीरहेको छ । स्थानीय तहको चुनाव भएको लगभग दुई वर्ष पुरा हुनै लागेको छ । यस अव...

म धेरै ठूलो सपना बोकेर राजनीतिमा आएको होइन –सांसद भट्टराई

काठमाडौ, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट खोटाङ क्षेत्र नम्बर १ का सांसद विशाल भट्टराई २४ भदौ २०५९ पछिका ४६ दिन तत्कालीन नेकपा (माओवादी)को बन्दी बने । खोटाङ कै छितापोखरीमा तत्कालीन नेकपा एमालेको कार...

देशको टुक्रिने कुरा त परै जाओस,एक चिम्टी माटो पनि गुम्न दिंदैनौं ः अध्यक्ष पौडेल

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशको एक चिम्टी माटो पनि गुन्न नदिने भन्दै डा सिके राउतले सरकारसँग भएको भद्र सहमति उलङ्घन गरे उनीमाथि भयावह स्थिती आउने चेतावनी द...

‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’

काठमाडौं । ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले क...

हामी बाँकी रहेको समयअवधिभित्र गाउँपालिकालाई समृद्धिको बाटोमा लैजान्छौ –अध्यक्ष राई

खोटाङको जन्तेढुंगा गाउँपालिका सदरमुकाम दिक्तेलबाट सुदुर दक्षिणी क्षेत्रमा ६ वटा वडा बनेर स्थापना भएको गाउँपालिका हो । साविकको चिसापानी, डम्बर्खुशिवालय, बोपुङ, काउले, देविस्थान र दिप्लुङ गाविसलाई मिलाएर यस गाउँपालिकाको स्...

मेरै कार्यकालमा गाउँपालिका समृद्ध बन्छ –अध्यक्ष निरौला (भिडियो सहित)

खोटाङको सदरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिकको दूरीमा अवस्थित रावावेशी गाउँपालिका साविकको लामिडाँडा, खार्पा, कुभिण्डे, हौचुर, डुम्रेधारापानी र दुवेकोल गाविस मिलेर बनेको एक स्थानीय तह हो । कृषि उत्पादनको हिसाबले अत्यन्तै उर...

दुई पर्खालले घेरिएको अमेरिकी राजनीति

एकराज पाठक, काठमाण्डौं। अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन । उनले आफ्नो प्रशासनको प्रतिष...

गाउँपालिका समृद्धितर्फ अघि बढिसक्यो –‘उपाध्यक्ष मगर’

खोटाङ जिल्लाको अति दूर्गम मानिएको बराहपोखरी गाउँपालिका सदरमुकाम दिक्तेलदेखि सुदुर दक्षिणी क्षेत्रमा पर्ने एक स्थानीय तह हो । विकास र समृद्धिको हिसाबले एकदमै पछि परेको यस गाउँपालिका अहिले विकासको गतिमा लम्कदै गरेको गाउँपा...

हामी खुकुरीको धारमा हिड्नुपर्ने जनप्रतिनिधि हौं –अध्यक्ष बञ्जरा

खोटाङको सुदुर दक्षिणी क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिका भौगोलिक रुपमा अत्यन्तै विकट गाउँपालिका हो । मौवाबोटे, पौवासेरा, फाक्टाङ, साउनेचउर, बराहपोखरी साविकको वडाहरु मिलेर बनेको स्थानीय तह बराहपोखरी गाउँपालिकाका अध्यक...