काठमाडौँ, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायधिस चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधिस सपाना प्रधान मल्ल, विश्वम्भरप्रसाद ...
राजनीति
नेकपा प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम ल्याउने
काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भएको हो । शुक्रबारको बैठकमा आन्दोलनका थप का...
कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभयो । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा...
प्रतिनिधी सभा विघटन बाध्यता : विशाल भट्टराई
हलेसी खबर खोटाङ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा विघटन बाध्यताको उपज भएको नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले बताएका छन् । नेकपा ओली समुहले खोटाङमा आयो...
ओली नेतृत्वको नेकपाले जारी ग¥यो अपानी
हलेसी खबर काठमाडौँ, २७ पुस । ओली नेतृत्वको नेकपाले आफ्नो कार्यकर्ताहरुको बिचमा अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ । प्रचण्डले पार्टीमा विध्वंस मच्चाउन खोजेको आरोप लगाउँदै अपानी जारी भएको हो । कात्तिक २८ गते ब...
नेकपा ओलि समुहको खोटाङ अध्यक्षमा दंगाल, रिजाल परे पछाडि
हलेसी खबर खोटाङ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको खोटाङ अध्यक्षमा राम प्रसाद दंगाललाई छनौट भएका छन् । नेकपाका अध्यक्ष देवान किराती पृथ्वी लगायतका नेताहरुले नेकपा दाहाल – नेपाल समुहमा लागेपछि दंगाल ज...
जसपा खोटाङको १०१ सदस्यीय सुरक्षा दल : दिक्तेल –दुर्छिम मोटर साईकल ¥याली
हलेसी खबर खोटाङ, २६ पुस । जनता समाजवादी पार्टी खोटाङले एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको छ । सुरक्षा दलको घोषणा सँगै सो पार्टीले दिक्तेल देखि हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम सम्म लामाेदुरीकाे मोटरसाईकल ...
नेकपा दाहाल – नेपाल समुहले खोटाङबाट पठाए प्रधानमन्त्रीलाई ठाडो विरोध पत्र
हलेसी खबर खोटाङ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दहाल–नेपाल समुहले खोटाङबाट प्रधानमन्त्रीलाई ठाडो विरोध पत्र पठाएका छन् । नेकपा जिल्ला अध्यक्ष पृथ्वि किरातीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार...
ओलिको समर्थनमा जन्तेढुँगामा ¥यालि प्रदर्शन
हलेसी खबर खोटाङ, २३ पुस । नेकपा ओली समुहले खोटाङको जन्तेढुँगा गाउँपालिका चिसापानीमा प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ¥यालि प्रदर्शन गरेको छ । जन्तेढुँगा गाउँ पालिकाको आयोजनामा निकालिएको ¥यालीमा नेकपा केन्द्रिय सदस्य त...
संसद विघटनको विरुद्ध केपिलास गढीमा जसपाको विरोध
हलेसी खबर खोटाङ, २३ पुस । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङको केपिलास गढीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्...










