नेकपा ओली समूहको अखिल संयोजकमा खेमराज राई

हलेसी खबर खाेटाङ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेली समूह निकट अनेरास्ववियू खोटाङकाे संयाेजक खेमराज राई बनेका छन्। जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे विद्यार्थी भेलाले राईकाे संयाेजकत्वमा एकाउन्न सदस्यिय स...

अहिले विभाजन भएपनि चुनावमा एक भएर जाने संभावना छ : मन्त्री थापा

सुर्खेत, २१ पुस । सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका छन् । जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतको वीरेन्द्रनगरम...

अखिलले घोषणा ग¥यो दोस्रो चरणको आन्दोलनमा

हलेसी खबर काठमाडौं, २१ पुस । पछिल्लो समय दुई छुट्टाछुट्टै समुह बनाएर राजनीतिक गतिविधी गर्दै आएका नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्...

संसद विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलनमा कांग्रेस

हलेसी खबर काठमाडौं, १९ पुस । नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । काँग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एक साथ विरोध प्रदर्शन गर्ने भएको हो...

विद्यार्थीको कार्यक्रममा प्रधानमन्त्रीको कटाक्ष ‘सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो’

हलेसी खबर काठमाडौं, १९ पुस । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु विपरित समूहका नेताहरुलाई लक्षित गर्दै ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्ने टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार ...

शेरधनको बाटो नै अवैधानिक, जसो जसो … बाजे उसो उसै स्वाहा !

भिम राई खोटाङ, १७ पुस । प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि देशमा शुरुभएको राजनीतिक अन्यौलता र अस्थिरताको अंक गणित एकपछि अर्को गरेर लगातार उकालो लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (न...

कांग्रेस खोटाङले मनायो मेलमिलाप दिवस

हलेसी खबर खोटाङ, १६ पुस । नेपाली कांग्रेस खोटाङले बिहिबार जिल्लाको विभिन्न स्थानमा मेलमिलाप दिवस मनाएको छ । कांग्रेसले ४५ औ मेलमिलाप दिवस स्थानीय नेता तथा कार्यकर्ताहरुसँग अन्तरकृया गरेर मनाएको हो । २०३३ साल पुस १६...

पार्टीपंक्तीलाई एकढिक्का रहन अपिल गर्दै नेकपा खोटाङको बैठक सकियो

हलेसी खबर खोटाङ, १५ पुस । नेकपा (दाहाल–नेपाल) समुहको जिल्ला कमिटि खोटाङको बैठक १५ गते बुधबार बसेको छ । नेकपाका स्थायी समितिका आमन्त्रीत सदस्य टंक राईको प्रमुख आथित्यतामा भएको बैठकले संसद विघटन र त्यसपछि पार्टी भित्र द...

संसद पुनःस्थापना भए ओली र भण्डारीहरुको निद हराम हुन्छ : नेकपा नेता टंक राई

हलेसी खबर खोटाङ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले जिल्ला सदरमुकाम दिक्तेलमा भव्य जनप्रदर्शन गरेको छ । प्रचण्ड माधव समुहको पक्षमा दिक्तेल बजारको हेलिप्याडबाट शुरु भएको ¥याली रत्नपार्क किरात चोकसम्मको ता...

संसद विघटन सर्वसत्तावादको पराकाष्टा : कांग्रेस खोटाङ

हलेसी खबर खोटाङ, १३ पुस । केपी ओली सरकारले चालेको संविधान विघटनको कदम सर्वसत्तावादको पराकाष्टा भएको नेपाली कांग्रेस खोटाङका नेताहरुले आरोप लगाएका छन् । कांग्रेसले देशव्यापी गरेको विरोध कार्यक्रम अन्तर्गत खोटाङमा भएको ...