नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई ज्ञापन

खोटाङ, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानूनको घेराभित्र ल्याएर कडाभन्दा कडा कानूनी सजाय दिन प्रधानमन्त्री समक्ष माग गरेको छ । नेकपा (एकीकृत समाजवादी) ...

गणतन्त्र दिवसको अवसर पारेर खोटाङमा रक्तदान कार्यक्रम

खोटाङ, १४ जेठ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा आइतबार बृहत रक्तदान कार्यक्रममा आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजना...

प्रेस चौतारी नेपालकाे देशकै पहिलो भवन बन्दै, अध्यक्ष बस्नेतले गरे शिलान्यास

२२, वैशाख, श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् । भरतपुर महानगर...

खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना

खोटाङ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भानुचोकमा रास्वपाले शुक्रबार सम्पर्क कार्यालय स्थापना गरेको हो । तत्कालका लाग...

प्रदेशसभा सदस्य ‘पिके’ नै सडकमा पलेटी कसेर बसेपछि…

खोटाङ, १७ वैशाख । सगरमाथा राष्ट्रिय राजमार्गअन्तरगत दिक्तेल–गाईघाट सडक खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दूरीको सडकमार्ग हो । मध्यपहाडी लोकमार्गको महुरेबाट छुट्टिने ...

किराँत प्रदेश स्थापनार्थ खोटाङमा ‘किराँत फोर्स’ गठन

खोटाङ, १३ वैशाख । प्रदेशको नाम कोशी खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेको छ । कोशी नाम खारेज गरी किराँत प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलन गर्दै आएको संयुक्त सङ्घर्ष समित...

मिसन ग्रासरुट अभियानका क्रममा तीन हजार नयाँ सदस्यता थपियो : एमाले खोटाङ

खोटाङ, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा तीन हजार नयाँ सदस्य थपेको जानकारी दिएको छ । गत फागुन–५ गतेबाट देशभर एकैसाथ सञ्चालन गरिएको ‘पार्टी सुदृढीकरण तथा विस्तार...

एमाले नेता विष्णु रिजाल चीन प्रस्थान

काठमाडौं, २ वैशाख । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजाल चीन प्रस्थान गरेका छन् । विश्व कम्युनिष्ट पार्टीका सैद्धान्तिक...

पहिचानको आधारमा प्रदेशको नाम पुनः नामाकरण गरियोस् : प्रेस सेन्टर नेपाल

खोटाङ, २६ चैत । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकारसमक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा ...

पार्टीका कार्यकर्ता परिचालन गरेर प्रदेश सांसद पिके राईमाथि दुव्र्यवहारको प्रयासः एमाले

खोटाङ, २६ चैत । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ । जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका...