सबै मन्त्रालय हेर्ने गरी देउवाको नेतृत्वमा छाया सरकार

कांग्रेसले सरकारलाई खबरदारी गर्न सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने भएको छ । पार्टी संसदीय दलको मंगलबारको बैठकले प्रधानमन्त्रीसहित राज्यका सबै मन्त्रालयको कामकारबाहीलाई नजिकबाट निगरानी गर्न छाया सरकार ग...

बूढीगङ्गा गाउँपालिकाले व्यवसाय घटाउने

पथरी। बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन क...

चिरपट प्रहार गरी श्रीमतीको हत्या

धम्बोझी। बर्दीयाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिरपटले टाउको हानि सोमबार राति हत्या गरेका छन् । अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुस्मा कुँवरलाई राति ११ बजेतिर चिरपट प्रहार गरी हत्...

तपाईं सुन्दर बन्न चाहानुहुन्छ ? अब पार्लर धाउन पर्दैन ! नरिवलको तेलको प्रयोगले ल्याउँछ…

१. प्राइमरको रुपमा प्रयोगः जब तपाईं बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिनेगरि लगाउनुहोस् । यसले...

पूरुषको यौनशक्तिलाई १० गुणा बढाउने निकै सरल उपायहरु यस्ता छन्

विवाहित पूरुषको लागि शीघ्रस्खलन निकै ठूलो समस्या हो । यसले दाम्पत्य जीवनमा पनि ठूलो असर पुर्याउँछ । मानिसहरु यस समस्याबाट मुक्ति पाउनको लागि महङ्गा तेलको प्रयोग गर्ने गर्छन् । जसको प्रयोगले समस्याको समाधान नहुन पनि सक्छ ...

भूकम्पपीडित अनुदान रकम किन धमाधम फिर्ता गर्दैछन् ?

सोलुखुम्बु। भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् । पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्त...

घूस लिएको आरोपमा वन अधिकृत राजकुमारविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा डिभिजन वन कार्यालय म्याग्दीको सबडिभिजन मङ्गलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठ कटानीसम्बन्धी मुद्दा ...

चिकित्सकको चरम लापरवाही, बिरामीलाई म्याद गुज्रेको स्लाइन

सर्लाही। सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भ...

सुनिलको रोमान्टिक गीतमा कबिता र निराजनको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा.. ‘ सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको...

काठमाडौँको रुद्रमती खोलामा डुबेर मृत्यु

काठमाडौँ। काठमाडौँको रुद्रमती खोलामा डुबेर आज एक जनाको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका–५ स्थित भत्केको पुल नजीक रूद्रमती खोलामा डुबेर तेह्रथुम चौउन्नडाँडा घर भएका ५१ वर्षीय डिल्लीकुमार थपलियाको मृत्यु भएको प्रहरी प्...