खोटाङ,३२ साउन । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत खोटाङका स्थानीय तहमा शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणमा प्राविधिक सहयोग पुर्याउनका लागि टेक्निकल टास्क टिम (थ्री-टि) गठन गरेको छ । राष्ट्रिय ...
समाचार
देउवाको रोडम्याप : दल विभाजन अध्यादेश, अनि मन्त्रिपरिषद् विस्तार
काठमाडौं,३२ साउन । नेपाली कांग्रेसका सांसदहरुलाई प्रतिनिधिसभाको अधिवेशन ‘आजै अन्त्य हुन्छ, भोलि नै अन्त्य हुन्छ’ भन्ने लागेको धेरै दिन भइसकेको थियो । किनकी संसदमा सरकारको प्रष्ट बहुमत नभएकाले लामो समयसम्म अधिवेशन चलाइराख...
व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजना
विराटनगर, ३२ साउन । एक नम्बर प्रदेशकी सामाजिक विकास मन्त्री उशाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनुभएको छ । मन्त्री राईले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरे...
अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं ३२,साउन । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन,...
आज ३४५१ संक्रमित, ३५ को मृत्युृ
काठमान्डौँ,३२ साउन । नेपालमा थप ३,४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख १० हज...
माधव समुहबिनै अघि बढ्यो एमाले : पार्टी काममा फर्कनेलाई जिम्मेवारी दिइने
काठमाडौं,३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अब पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी क...
प्रचण्डलाई प्रश्न- माओवादी आलुको भूमिकामा मात्रै कति समय रहने ?
काठमान्डौँ,३१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पढियो । परम्परा जोगाउँदै केही आंशिक विषयवस्तुको उठान भएको छ । माओवादी पार्टी जुन ठाउँमा पुगेर यो बैठक बस्दैछ, यह...
लाजकाे पसाराे, मुख्यमन्त्री कार्यालय बन्याे डान्सबार
बुटवल,३१ साउन । लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेसँगै मुख्यमन्त्री कार्यालय डान्सबारको रुपमा परिणत भएको छ । केसी मुख्यमन्त्री बनेको भोलिपल्टै माओवादीका महिला कार्य...
तालिबान लडाकुले कब्जामा लिए अर्को बलियो सहर, राजधानी काबुल जोगाउन कठिन
एजेन्सी । तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को गर्दै ठूला र महत्वपूणर् शहर आफ्नो कब्जामा पारिसकेका छन् । ती शहरबाट विस्थापित भएका हजारौँ सर्वसाधारणहरू अहिले ज्यान जोगाउनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिएको ...
बाँकेमा उर्लियो एमालेमा जनलहर : वडाध्यक्षसहित २ सय ६० जना एमाले प्रवेश
बाँके, ३१ साउन । बाँकेस्थित डुडुवा गाउँपालिका -६ का वडाध्यक्ष मोहनराम मिश्र सहित दुई सय ६० जना कार्यकर्ता शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् । वडाध्यक्ष मिश्र, सदस्यहरु तिरथराम कुर्मी, महिला सदस्य अक्लीमुन निसा शेष...










