सरकारको निर्णय : भदौ १४ गते सार्वजनिक विदा

काठमान्डौँ, ३ भदौ । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमी अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउ...

स्थानीय तह र प्रदेश सरकारमा एमाले कै बहुमत छ : अध्यक्ष ओली

काठमान्डौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउनुभएको छ । बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन ...

माधव नेपाल आफूसँग अध्यक्ष पद माग्न आएको ओलीको खुलासा

फाइल तस्वीर काठमान्डौं, ३ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूसँग अध्यक्ष पद माग्न आएको खुलासा गर्नुभएको छ । महाधिवेशनमा पराजीत माधवले पार्टीमा बबण्डर मच्चाएर आफैसँग अध्यक्ष माग्न आएको र त्यो नपाएप्छि छ...

माधवलाई आइलाग्यो सोच्दै नसोचेको संकट

काठमान्डौं,३भदौ । एमालेबाट अलग भई नयाँ दल खोल्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्को सोच्दै नसोचेको संकट आइलागेको छ । माधवले निवेदन दिनुभएको एमाले समाजवादी पार्टीको भविष्यमा कानुनी अस्तित्व रहनेमा ठूलो शंका प...

कोरोना सङ्क्रमण नियन्त्रण गर्न युवाद्धारा स्वास्थ्य सामग्री वितरण

खोटाङ,३ भदौ । नव युवा सामाजिक सेवा समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेले सर्वसाधारणको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएपछि सङ्क्रमण नियन्त्रण गर्न सर्व...

भारतको विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै सञ्चालनमा !

काठमाडौं,२ भदौ । नक्कली नोटको विगविगी देशभर फैलिएको छ । हरेक बैंकदेखि पसलसम्म नक्कली नोटहरु छ्याप्छ्याप्ती बन्दै गर्दा यस्ले निम्त्याउन सक्ने समस्या पनि जटिल बन्दै गएको छ । नक्कली नोटलाई छेक्न र रोक्न बैंकहरुले विशेष सुर...

नेपाल समूहका अर्का शक्तिशाली नेताले पनि साथ छाडे

काठमाडौं, २ भदौ । एमालेका नेता भीम आचार्यले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् । प्रदेश १ का प्रदेश सांसद आचार्यले बुधबार बिहान सामाजिक सञ्जालमार्फत एमालेका नेताहरूमाथि भएको कारबाही फिर्ता लिएर पार्टी एकीकरणको ...

अफगानिस्तानमा रहेका नेपालीको यकिन तथ्याङ्क सरकारसँग छैन

काठमाडौं,१ भदौ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा...

ओलीले भने- एमालेलाई विभाजन गर्न षड्यन्त्र भयो

काठमाडौं, १ भदौ । एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन् ।सोमबार राति विज्ञप्ति जारी गरेर ओलीले सरकारले पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात् अन...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मंगलबारबाट १० दिनका लागि बन्द

 खोटाङ,३२ साउन । कोभिड-१९ को सङ्क्रमण दर बढ्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मंगलबारबाट पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि १५ वडा रहेको नगरपा...