एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभ...

राजधानीको कलंकीस्थित पूर्वउपसचिव शर्माको घरभित्र गोली हान्ने को ?

काठमाडौं । राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभा...

कोटेश्वरमा अत्यधिक जाम, उस्तै सास्ती

काठमाडौं । काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अत्यधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । अरनिको राजमार्ग, वीपी राजमार्ग हु...

तपाईंको आजको राशिफलले के भन्छ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मिहिनेत गरे अनुशार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानि अपनाउनु ह...

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

काठमाडौं । हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत ९लियाजन–अफिसर० सहित सबै नेपाली कर्मचारीले भारतको...

अध्ययन भन्छ – नियमित शारिरिक सम्पर्कले शान्त र खुशी बनाउछ

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय शारिरि...

सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण, १७ प्रहरी मारिए

दुबई । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । ...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न महासङ्घको माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले ‘श्रमजीवी पत्रकार ऐन–२०५१’ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले सञ्चारगृहहरुले तोकिएको अवधिमा आव २०७६/०७७ को दरबन्दी र श्...

खानेपानीमन्त्रीद्वारा बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण

खानेपानीमन्त्री बीना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र ग...

परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने मन्त्री पुनको चेतावनी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको शुरुआत गरेर नयाँ कार्यशैली अपनाएको बताउनुभएको छ । उहाँले जनताको अपेक्षालाई पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायला...