काठमान्डौं, २ कात्तिक । काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा जानुभएको छ । छड्के जाँचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको ...
समाचार
पछिल्लो २४ घण्टामा प्रदेश-१ मा ९७ जनामा कोरोना संक्रमण
विराटनगर, १ कात्तिक । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परी...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ, १ कात्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै...
एमालेको वडा अधिवेशन कात्तिक ६ गते, अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने
काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् । वडा अध...
दशैंको बेला धनगढीमा नगद र गहना चोरी
धनगढी, १ कात्तिक । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका-४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० ...
नुवाकोटमा कांग्रेस र माओवादीको जग भत्कियो, एक सय बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश
नुवाकोट, १ कात्तिक । नुवाकोटको किस्पाङमा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस र माओवदीको जगको रूपमा किस्पाङका क्रियाशिल एक सय भन्दा बढी नेता कार्यकर्ता आइतबार नेकपा एमाल...
यस्तो छ तीन दिनको मौसमः वर्षादेखि हिमपातसम्म
काठमान्डौं, १ कात्तिक । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ। शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो। मौसममा बदली भएपछि किसानले पाकेको धान काट्न पाएका छैनन्। केही किसानले धान काटे पनि पानीले भिजा...
आठ जिल्लाको सिडिओ सरुवा, को कहाँ पुगे ?
काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निणर्यबाट आयतवार ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो । गृह मन्त्रालय...
दशैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री
काठमाडौ ३१ असोज । हिन्दुहरूको महान् पर्व दशैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोक...
पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त, ६ को मृत्यु
काठमान्डौ, ३१ असोज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ८० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४...










