काठमाडौँ । सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ । कोरोना महामा...
सूचना प्रविधि
कोरोना विरुद्धको २० देखि २४ लाख डोज खोप हरायो : स्वास्थ्य सचिव
काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र...
काठमाडौंलगायत तीन जिल्लामा ‘स्मार्ट लकडाउन’ के-के गर्न पाइन्छ ?
काठमाडौं,४ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । दिनानुदिन कोरोना संक्रमितको सङ्ख्या बढुदैगएपछि काठमडौंसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगल...
अधिकांश प्रदेशमा मौसम बदली, यी स्थानमा हिमपात र वर्षा हुने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चि र कणर्ाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १ र २ बाहेका प्रदेशमा मौसम बदली रहने महा...
लोककल्याणकारी विज्ञापनबापतको रकम सरकारको अनुदान होइन : अध्यक्ष हुमागाईँ
खोटाङ, २ पुस । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले वर्गीकरणमा परेका पत्रपत्रिकाले पाउने लोककल्याणकारी विज्ञापनबापतको रकम सरकारले उपलब्ध गराउने अनुदान नभइ जनहितका लागि पत्रपत्रिकामा छापिएको विज्ञानको भुक्तानी रकम ...
केपिलासगढी गाउँपालिका : डिजिटल पाश्र्वचित्र तयार
खोटाङ, ७ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिकाको डिजिटल पाश्र्वचित्र तयार पारिएको छ । डाइनामिक अनुसन्धान तथा परामर्श फाउन्डेसन खोटाङ तथा सेन्टर फर सस्टेनेबल डेभलपमेण्ट स्टडीज प्रालि ललितपुरले डिजिटल पाश्र्वचित्र तयार पार...
केन्द्रीय तथ्याङ्क विभाग : तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न आग्रह
काठमाडौं, ३० कातिक । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेक...
१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ गरिने
काठमाडौं, २५ कातिक । आज देखि नेपालको १२औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो । आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय...
फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ-७ र ८ गते हुने
खोटाङ, १० कातिक । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा बुधबार बसेको सातौँ पूणर् बैठकले माघ-७ र ८ गते सातौँ महाधिवेश...
हङकङमा पत्रकारिता गर्दै आउनुभएका राईको खोटाङमा भीरबाट लडेर मृत्यु
खोटाङ, ८ कातिक । हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भीरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भइ हाल हङकङमा बसेर पत्रकारिता गर्दै आउनुभएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ ख...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 11
- Next Page »