खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले तीन महिने अभियानका क्रममा आठ हजार नयाँ सदस्यता वितरण गर्ने जनाएको छ । माओवादी केन्द्रले देशभर एकैसाथ शुरुवात गरेको ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ विशेष...
राजनीति
कोशीमा मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधान विपरीत: सर्वोच्च
काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसा...
योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् : महिला तथा दलित जनप्रतिनिधि
खोटाङ, २७ साउन । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिहरुले आफूहरुलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दि...
अपूरा आयोजना चाँडो सम्पन्न गराउन एमालेद्धारा प्रशासनको ध्यानाकर्षण
खोटाङ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले जिल्लामा सञ्चालन भइरहेका नौँवटा अपूरा विकासे आयोजनाको विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका कोशी प्रदेश समिति सदस्य एवम् प्रदेशसभा...
सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश
सिन्धुपाल्चोक, साउन २० । माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य सु...
विपन्नलाई दिन ल्याइएको सोलार प्यानेल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…
खोटाङ, १६ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानेल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको ...
नेकपा एस छाडेर एमालेमै फर्किए केन्द्रीय सदस्य डिल्ली उप्रेती
काठमाडौँ, साउन १६ । सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमैफर्किनुभएको छ । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हटायो करारमा कार्यरत सबै कर्मचारी
खोटाङ, १६ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत सबै कर्मचारी हटाएको छ । यसअघि नेपाली काग्रेस नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको सबै (५७ जना) करारका कर्मचारी हटाएर नयाँ नियुक्त गर्नेगरी नेकपा एमाले नेत...
‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८०’ शिक्षक हेमबिक्रम राईलाई
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८०’ शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, सँस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जालपा माध्यमिक विद्यालय नुनथलामा कार्यरत शि...
पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस : खोटाङमा श्रेष्ठको शालिकमा माल्र्यापण गरेर दिवस मनाइयो
खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज (आइतबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्...