दिप्रुङ चुइचुम्मा बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ, २१ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेको १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्...

छ पटक थपिएको म्याद सकिँदा पनि अधुरै स्वास्थ्य चौकी भवन

खोटाङ, १८ जेठ । साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम वि.सं. २०७४ कातिक–२० भित्र सक्ने गरी युएस–नाना जेभीले वि.सं. २०७२ कातिक–२० गते सम्झौता गरेको थियो । तर, छ पटकसम्म म्याद थप गर...

दिक्तेल रुपाकोट मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषित

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहीबा...

खोटाङमा जेठ–५ गतेबाट कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

खोटाङ, २ जेठ । यही जेठ–५ गतेबाट खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाइ छ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट ना...

यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश

खोटाङ, ३१ वैशाख । बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ । दिक्...

यौन दुव्र्यवहार आरोपमा कृषिविज्ञ मदन राई प्रहरी नियन्त्रणमा

खोटाङ, २९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका ...

बास्पानी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नेलाल सरकार, सङ्घीय शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माण गरिएको पाँचकोठा भएको दुईतले पक्की भवन बुधबार...

जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा

खोटाङ, ६ वैशाख । ‘खोटाङ रङ्गमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ । लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचह...

रावाबेँसीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५११ जनाको उपचार

खोटाङ, ६ वैशाख । रावाबेँसी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५११ जनाले सेवा लिएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी)सँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन २६५ महि...

हाकिमको प्यान्टी नधोएको निहुँमा कार्यालय सहयोगीको जागिर चट !

खोटाङ, ५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका दुर्गाप्रसाद आचार्य जिल्ला आयुर्वेद कार्यालय खोटाङमा कार्यरत कार्यालय सहयोगी हुन् । वि.सं. २०७१ असोज–१७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती लिएर आफ्नो जिम...