खोटाङ, ९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तरगत ८३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइवरको न्यानो सिरक वितरण गरेको हो । जेष...
जनस्वास्थ्य
शम्भु तिवारीको पीडा : टाउकोभरी ऐजेरु नै ऐजेरु, उपचार गर्न खर्च अभाव
खोटाङ, ६ माघ । “टाउको भरी ठूला–ठूला फोका छन् । फोकाहरु वर्षेनी बढीरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको ...
पाठेघर खसेकाहरुको उपचार गर्न घरघरमा स्वास्थ्यकर्मी
खोटाङ, २३ पुस । हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई प्रत्येक घरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाहरु अत्यधिक रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वा...
लफ्याङका जेष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका जेष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० जना वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब...
एक्स–रे सेवा बन्द भएपछि सेवाग्राही मारमा
खोटाङ, २६ मङ्सिर । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्...
एकीकृत घुम्ती शिविरमा २५३ जना सेवाग्राहीले लिए सेवा
खोटाङ, २६ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा २५३ जना सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा १५७ जना जेष्ठ नागरिकलाई परिचयपत्र, ७५ जन...
हरेक गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन
खोटाङ, २६ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले हरेक गाउँपालिकामा एक÷एकवटा अस्पताल निर्माणगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रत...
शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिनपछि पुनः सञ्चालनमा
खोटाङ, २७ असोज । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिन पश्चात पुनः सञ्चालनमा ल्याइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ–२६ गते बन्द भएको ...
दिक्तेलमा डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु
खोटाङ, ४ असोज । दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेङ्गुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार...
खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द
खोटाङ, २६ भदौ । जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचार...
- 1
- 2
- 3
- …
- 86
- Next Page »