चिनीको मुल्य ह्वात्तै बढ्यो, केजीको कति पर्छ अब ?

Halesi

काठमाडौं । चिनी उद्योगीले चिनीको मूल्य बढाउने निर्णय गरेका छन्।चिनीको कारखाना द्वार मूल्य ६३ रुपैयाँ थियो। सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेको भन्दै उद्योगीले चिनीको मुल्य ७८ रुपैयाँ पुर्‍याएका हुन्।

उद्योगीहरुको संलग्नता बिनानै उखुको मुल्य निर्धारण गरेको उनीहरुको जिकिर छ। सरकारले उखुको नयाँ मुल्य चार सय ७१ रुपैयाँ प्रति क्विन्टल राखेको थियो।

तपाईको प्रतिक्रिया