रेशम चौधरी थुनामै रहने, उच्च अदालतले दियो यस्तो आदेश

Halesi

काठमाडौं । कैलाली हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । उच्च अदालत दिपायलको आदेशलाई सदर गर्दै आज सर्वोच्च अदालतले चौधरीलाई थुनामै राख्ने गरी आदेश दिएको हो ।

‘उच्च अदालत दिपायलको मिति २०७४/१२/१२ को आदेश मनाशिव नै देखिएको हुँदा सो आदेशलाई पुनः परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतले दिएको आदेश सदर गर्दै दिपायल उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

२०७४ चैत १२ गते दिपायलको उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले आज आदेश दिएको हो ।
यस्तो छ अदालतको आदेश

तपाईको प्रतिक्रिया