फुलु भुजेल, खोटाङ । खोटाङको ऐसेलुर्खक गाउँपालिकामा कृषि मेला प्रदर्शनी हुने भएको छ । गाउँपालिकाले ‘कृषि उब्जनीको वृद्धि कृषकको सान, ब्यबसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारा सहित कृषि मेला प्रदर्शनी २०७५ गर्न लागेको हो । ऐसेलुखर्क गाउँपालिका कृषि सेवा साखाद्वारा आयोजित कार्यक्रममा सम्पुर्ण कृषक बर्गमा कृषि मेलामा कृषि उपजहरुको प्रदर्शन गर्न आह्वान गरेको छ ।
हेर्नुहोस् कार्यक्रमका नियमहरु