उम्मेदवार सिफारिस भएपछि मतदाता भेट्न व्यस्त नायिका रेखा थापा (फोटो फिचर)

Halesi Khabar

नायिका रेखा थापाले मतदाता भेटघाटलाई तीव्र बनाएकी छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाकाेतर्फबाट माेरङ- ३ का लागि सिफारिस भएपछि
नायिका थापाले भेटघाटलाई तीव्र बनाएकी हुन् । चुनावी अभियानका क्रममा आइतबार पथरी शनिश्चरे नगरपालिकामा मतदातासँग भेटाघाट गरेकी उनले आफ्नो उपस्थितले मतदाता उत्साहित बन्दै गएको बताइन् ।  उनी नेपाली चलचित्र क्षेत्रकाे स्टार हुन् । नेपाली चलचित्र क्षेत्रकाे स्टार चुनावी मैदानमा उत्रिएपछि माेरङमा सबैकाे ध्यान केन्द्रित भएकाे छ ।                               

तपाईको प्रतिक्रिया