नेपाल प्रहरीकाे सईमा बढुवा भएका ८७ जनाको पदस्थापन

Halesi Khabar

प्रहरी प्रधान कार्यालयले जनपदतर्फका ८७ जना प्रहरी नायब निरीक्षकरूको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको साउन ६ गते बसेको बैठकको निर्णयअनुसार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा भएका उनीहरूको पदस्थापन भएको हो ।

तपाईको प्रतिक्रिया