अध्यक्ष ओलीलाई दुबईका राजकुमार माक्तुमको प्रसंशा – तपाईं भिजिनरी लिडर हो

Halesi Khabar

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ ।                                                करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘नेपालीहरु धेरै लेवरियस छन् उनीहरुले यूएइको विकासका लागि गरेको योगदान हाम्रा लागि धेरै महत्वको छ’ अध्यक्ष ओलीसँग माक्तुमले भन्नुभयो ।

तपाईको प्रतिक्रिया