१८३७ मत ल्याएर ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

Halesi Khabar

चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गर्नुभएको हो ।

यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिनुभयो । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया