क्यान्सर रोगीलाई मासिक रु पाँच हजार दिने अर्थमन्त्रीको घोषणा

Halesi Khabar

काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक रु पाँच हजार दिने घोषणा गर्नुभएको छ ।

यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक रु तीन हजार दिने व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया