खोटाङमा साँझ भूकम्पको धक्का महशुुस

maiya

खोटाङ,८ साउन । खोटाङमा साँझ भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रीय भुकम्प मापन केन्द्रका अनुसार खोटाङमा ४ दशमलव २ म्याग्निच्युटको भूकम्प मापन गरिएको जनाइएको छ । आज विहान भक्तपुरको सल्लाघारी केन्द्र विन्दु भएर ३ दशमलव ५ रेक्टरस्केलको भुकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया