प्रधानमन्त्रीले बोलाए आकस्मिक क्याबिनेट बैठक

maiya

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

मन्त्रीहरुलाई बिहान ७ बजेमात्रै क्याबिनेटको सूचना पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया