नेकपा प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई

Halesi Khabar

काठमाडौं ।  नेपाल सचेतकम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य विशाल भट्टराई निर्वाचित हुनुभएको छ ।

आज एक समारोहबीच सांसद भट्टराईलाई दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीपत्र हस्तान्तरण गर्नु भएको छ ।
नेकपा विवादपछि प्रमुख क रहेका देव गुरुङ प्रचण्ड–माधव खेमामा लागेपछि प्रधानमन्त्रीले ओलीले आफू निकट भट्टराईलाई जिम्मेवारी दिनुभएको हो । सांसद भट्टराई खोटाङ भुगोलबाट बिगत ३० बर्ष बढि समय देखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया