दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपा प्रवेश (नामावलीसहित)

Halesi Khabar

राजन ठटाल
खोटाङ, १ कातिक । दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबेश गरेका छन् । नेकपाले बतासेमा आयोजना गरेको कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रमा नेपाली काँग्रस तथा जनता समाजबादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

काँग्रेसका नेता रमेश राई, सुवास प्रधान, जनता समाजवादी पार्टीका ईश्वर कटुवाल, नेपाल महिला सङ्घकी प्रमिला थापासहित १५१ जना काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ता नेकपा प्रवेश गरेका नेकपा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका इन्चार्ज चर्चबहादुर विश्वकर्माले बताउनुभयो । काँग्रेस र समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र नेकपाकै केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायतले फुलमाला र अबिर लगाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई शफत ग्रहण गराउनुहुँदै प्रमुख अतिथि भट्टराईले पार्टीको नीति तथा निर्देशनमा रहेर जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा खोटाङका सचिव राम दंगाल, जिल्ला सचिवालय सदस्य दिपक पाण्डे ‘आकाश’ लगायतका नेता तथा कार्यकर्ताको उस्थिति रहेको थियो ।

नेकपाले जिल्लाका दश स्थानीय तहमध्ये सातवटा शुक्रबार कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रम गरेको थियो । कोरोना भाइरसका कारण साकेला, केपिलासगढी र खोटेहाङ गाउँपालिकामा उक्त कार्यक्रम नभएको नेकपा खोटाङका प्रचार विभाग प्रमुख सँगीन किराँतीले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुको नामावली :

१. रमेश राई बतासे
२. सुबाश प्रधान बतासे
३. प्रमिला थापा बतासे
४. रत्न ब. राई बतासे
५. दिपक भुजेल बतासे
६. मनोज भुजेल बतासे
७. गोपाल भण्डारी बतासे
८. शम्भु श्रेष्ठ बतासे
९. प्रेम प्रकाश राई बतासे
१०. धन प्रसाद राई बतासे
११. गबिन्द्र राई बतासे
१२. किरण राई बतासे
१३. कुमार राई बतासे
१४. नबराज राई बतासे
१५. अबिरल राई बतासे
१६. धनकुमारी राई बतासे
१७. रुपेश राई बतासे
१८. रामजनम राई बतासे
१९. राममोहन कार्की बतासे
२०. दिपक कार्की बतासे
२१. कुमार राई बतासे
२२. रन्जु राई बतासे
२३. रुपेश कार्की बतासे
२४. नवीन कार्की बतासे
२५. थाम ब राई बतासे
२६. बलबीर तामाङ बतासे
२७. अमृत राई बतासे
२८. कबिरधन राई बतासे
२९. रमेश खड्का बतासे।
३०. लक्षुमन खड्का बतासे
३१. प्रमिला थापा बतासे
३२. उत्तम कार्की बतासे
३३. रत्न ब राई बतासे
३४. बिस्णु ब राई बतासे
३५. दिप ब कार्की बतासे
३६. सचिन तामाङ बतासे
३७. अर्जुन बिष्ट बतासे
३८. नइन्द्र थापा बतासे
३९. डहल ब राई बतासे
४०. सरस्वती नेपाली बतासे
४१. देवराज खत्री बतासे
४२. गणेश ब बि.क. बतासे
४३. पुण्य बहादुर बि.क
४४. प्रेम ब. बि.क. बतासे
४५. तारानाथ बि.क. बतासे
४६. गजेन्द्र बि.क.बतासे
४७. हरी ब. बि.क. बतासे
४८. तारा बि.क. बतासे
४९. भरत बि.क. बतासे
५०. लोक ब. बि.क. बतासे
५१. पार्बती बि.क. बतासे
५२. मनोज बि.क बतास
५३. गिता बि.क बतासे
५४. सुबाश बि.क. बतासे
५५. मनकुमार बि.क बतासे
५६. चित्र ब बि.क बतासे
५७. कर्ण ब बि.क बतासे
५८. धनकुमारी बि.क बतासे
५९. मिना बि.क बतासे
६०. सुक्रमाया बि.क बतासे
६१. धनकुमारी बि.क बतासे
६२. कुमारी बि.क बतासे
६३. कुललक्ष्मी बि.क बतासे
६४. शान्ता बि.क बतासे
६५. समुना बि.क. बतासे
६६. राम ब बि.क बतासे
६७. टेक ब बि.क बतासे
६८. कुमार बि.क बतासे
६९. मन्जिता बि.क बतासे
७०. प्रमिला बि.क बतासे
७१. कुमार तामाङ बतासे
७२. पवन खड्का छितापोखरी
७३. चिजन खड्का छितापोखरी
७४. सम्शेर ब. भुजेल छितापोखरी
७५. नैन कुमारी खड्का छितापोखरी
७६. कुमारी भुजेल छितापोखरी
७७. चण्डिका भुजेल छितापोखरी
७८. नइन्द्र बि.क छितापोखरी
७९. खगेन्द्र तामाङ छितापोखरी
८०. अमृत तामाङ छितापोखरी
८१. नरेश तामाङ छितापोखरी
८२. स्वस्तिका तामाङ छितापोखरी
८३. इश्वर कट्वाल डांडागाउँ
८४. भुपेन्द्र थलारी याम्खा
८५. अर्जुन बस्नेत याम्खा
८६. नबराज बिस्ट याम्खा
८७. खगेन्द्र बिस्ट याम्खा
८८. नवराज गुरागाई याम्खा
८९. सन्देश गुरागाई याम्खा
९०. सन्जय खत्री याम्खा
९१. राजन श्रेष्ठ याम्खा
९२. नारान श्रेष्ठ याम्खा
९३. गणेश श्रेष्ठ याम्खा
९४. दिपेन्द्र राई टेम्मा
९५. लिलानाथ घिमिरे टेम्मा
९६. डालिमाया घिमिरे टेम्मा
९७. ठगेन्द्र घिमिरे टेम्मा
९८. कमला घिमिरे टेम्मा
९९. सरस्वती घिमिरे टेम्मा
१००. सकुन्तला घिमिरे टेम्मा
१०१. युवराज घिमिरे टेम्मा
१०२. लक्ष्मी घिमिरे टेम्मा
१०३. संग्राम मगर टेम्मा
१०४. सिर्जना मगर टेम्मा
१०५. ज्ञानदिप परीयार टेम्मा
१०६. अम्बिका परीयार टेम्मा
१०७. मृगेन्द्र मगर टेम्मा
१०८. ताराचन्द्र मगर टेम्मा
१०९. खगेन्द्र मगर टेम्मा
११०. मन्जिल मगर टेम्मा
१११. टिकाराम मगर टेम्मा
११२. दिल कु राई टेम्मा
११३. मृगेन्द्र मगर टेम्मा
११४. मनशेर मगर टेम्मा
११५. जफत सिं राई छितापोखरी
११६. प्रताप लामा छितापोखरी
११७. सरला राई छितापोखरी
११८. सुमन लामा छितापोखरी
११९. भोगेन्द्र राई छितापोखरी
१२०. राम कु राई छितापोखरी
१२१. अनिल तामाङ छितापोखरी
१२२. मनकुमार तामाङ छितापोखरी
१२३. प्रकाश तामाङ छितापोखरी
१२४. राम ब थापा छितापोखरी
१२५. अम्बर ब थापा छितापोखरी
१२६. नहेन्द्र बि.क छितापोखरी
१२७. रमेश कार्कि छितापोखरी
१२८. बिमला कार्की छितापोखरी
१२९. बिर्ख तामाङ छितापोखरी
१३०. सर्मिला योन्जन छितापोखरी
१३१. बाबुराम थापा छितापिखरी
१३२. कुल प्र तामाङ छितापोखरी
१३३. तिर्थमान राई छितापोखरी
१३४. केशव राई छोरम्बु
१३५. सबिन राई छोरम्बु
१३६. प्रजिन राई छोरम्बु
१३७. सुदेश राई छोरम्बु
१३८. पदम कुमारी राई छोरम्बु
१३९. सजना राई छोरम्बु
१४०. एकता राई छोरम्बु
१४१. बाल कुमारी राई छोरम्बु
१४२. बेदकुमारी मगर छोरम्बु
१४३. सर्मिला राई छोरम्बु
१४४. बालाजित राई छोरम्बु
१४५. लोक ब भुजेल छोरम्बु
१४६. राजन भुजेल छोरम्बु
१४७. अम्बर ब भुजेल छोरम्बु
१४८. तुल ब भुजेल छोरम्बु
१४९. खगेन्द्र तामाङ छोरम्बु
१५०. अशोक राई छोरम्बु
१५१. राम ब राई छोरम्बु

तपाईको प्रतिक्रिया