माघ–२९, दुरसञ्चार कार्यालय दिक्तेलवाट सञ्चालन रहेका नेपाल टेलिकमका पिएसटिएन र एडीएसएल लाईनहरु केही दिन अवरुद्द हुने जनाईएको छ । उक्त लाईनहरुलाई नयाँ एक्सचेन्जमा सिफ्ट गर्नुपर्ने भएकाले मंगलवारदेखि फागुन ५ गतेसम्म टेलिफोन तथा एडीएसएल लाईन अवरुद्द हुन सक्ने सूचना जारी गरिएको छ ।
टीडीएम माईग्रेसनका कारणले प्राविधिक समस्या आई केही लाईनहरु वन्द हुन सक्ने भन्दै दुरसञ्चार कार्यालयले सेवाग्राहीका लागि सूचना जारी गरेको हो ।
खोटाङमा टेलिफोन तथा एडएिसएल लाईन अवरुद्द हुने
Halesi
0
Shares
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा आज दिउँसो २:२० बजेबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु हुँदै
- २. ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’को तयारी पूरा
- ३. एमाले कोशी प्रदेश समिति उपसचिवमा देवान राई भारी मतान्तरले विजयी
- ४. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- ५. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ६. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक