खोटाङ, १५ माघ ः जिल्लाको लेकाली क्षेत्रमा भारी हिमपात भएको छ । मङ्गलबार अपरान्ह चार बजेतिर परेको वर्षासँगै भारी हिमपात भएको हो ।
हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा समेत हिमपात भएको छ ।
लेकाली क्षेत्रमा पर्ने मुडेमा करीब डेढ फिट हिउँ झरेको स्थानीय नैनबहादुर तामाङले बताउनुभएको छ । जिल्लामा करीब दश वर्षपछि यति धेरै हिउँ परेको हो ।
लेकाली क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर
Halesi
तपाईको प्रतिक्रिया
- १. मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने
- २. साकेलाले माग्यो विद्यालय बन्द गराउनुको कारणसहित शिक्षकसँग स्पष्टीकरण
- ३. पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार
- ४. Pin-Up Casino Официальный сайт в Росси
- ५. पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
- ६. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’