निर्वाचनको बेला नेता र मतदाता

भीम राई नेपाली जनतालाई यस्तो अवसर कति आए होलान जस्को कुनै लेखाजोखा छैन । लेखा राख्न पनि मन छैन । जब जब निर्वाचनको समय आउँछ त्यो बेला जनता निकै महान हुन्छन् । महान नेपाली जनताको नाममा आम राजनीतिककर्मीहरुको अपिल वर्षन्छ...

के साँच्चै विकास नभएकै हो त ?

भीम राई अलि अगाडिबाट कुरा शुरु गरौँ । खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने (तात्कालीन माक्पा गाविस) ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट नुन तेल लिन जाँदा पुरापुर दश दिन ढाकर बोकेर हिँडनु पथ्र्यो । घरबाट रित्तो ढाकरमा सातु...

किरात सँस्कार र सभ्यतामा मर्चा

भीम राई किरात सभ्यता हो । इतिहास हो । सृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती सँस्कार र सँस्कृतिकले पुष्टि पार्छ । इतिहासको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि...

पुरोहित बा ! टंक आचार्य जातबाट खसेकै हुन् त ?

भीम राई पृथ्वीमा मानिस जन्मेपछि मर्छ यो शास्वत सत्य हो । तर जन्मेपछि मानिसका हरेक कर्महरु उसको सँस्कार र सँस्कृतिमा आधारित भएर रहने गर्छ । जुन ठाउँमा उ जन्मेको छ । उसको समाजले बनाएका सामाजिक सँस्कारलाई उसले ग्रहण गर...

‘प्लीज मामा टेन रुपिज !’

भिम राई सदरमुकाम जस्तो ठाउँमा सबैलाई हतारो हुन्छ । कोही मोटरबाईकमा हुइकी रहेका हुन्छन् । कोही ठूला गाडीको हर्न प्वाँपा र प्वुँपु बजाइ रहेका हुन्छन् । व्यापारीलाई आफ्नो समान बिक्री गर्न र पैसा लिन उत्तिकै हतारो छ । व...

यस्तो सुरक्षामा कसरी बाँचौ सिडियो सा’ब ?

भिम राई घटना नं. १ ः– लोकसेवा आयोगले साउन–४ गते बिहान ८ बजेबाट दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा परीक्षा सञ्चालन गर्ने तयारीका साथ सुरक्षाकर्मीहरु तैनाथ गर्छ । आन्दोलनकारीहरुले लोकसेवा आयोगको असमावेशी विज्ञापनको विरो...

सञ्चारगृह हाउगुजी कि ? विकासको सारथी !

भिम राई ः हामीले चाहेको विकास कस्तो हो ? कसरी गर्ने भन्ने विषयमा कहिले थाहा पाउँछौ होला ? यो प्रश्नले यस पटक मलाई निकै हैरान बनायो । असार यस्तो महिना रहेछ जुन महिनामा मात्र विकासका कामहरु हुँदा रहेछन् । जुन महिनाको मसान...

केन्द्र र प्रदेशले स्थानीय तहलाई अधिकार सम्पन्न हुन दिदैन–अध्यक्ष राई (भिडियो सहित)

देशमा संघीयता लागू भएर स्थानीय तह गठन भएको दुई वर्ष पुरा भएको छ । खोटाङ जिल्लामा अहिले दश वटा स्थानीय तह छन् त्यो मध्ये केपिलासगढी गाउँपालिका साविकको फेदी, खार्तम्छा, बाँसपानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल मिले...

साप्सु घटनापछि निकासको बाटो

भिम राई खोटाङ । शनिबार खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको नजिकै एउटा दुखद घटना हुन पुग्यो । व्यवसायीक शिक्षा आर्जन गर्ने दुईजना होनाहार युवाको दुर्घटनामा मृत्यु भयो । सदरमुकाममा खुलेको दिक्तेल प्राविधिक शिक्षालयले आफ्ना ...

कहालीँदो कांग्रेस

भिम राई अहिले मूलकको राजनीतिमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान संचालन गरिरहको छ । सत्तापक्षले उन्माद र लहडमा केही खराब निर्णयहरु गरेमा प्रतिपक्षले यसको खबरदारी गर्ने आमनागरिकल...